फेयर नेपाल विशेष

राजनीति View More

नलिन्चोक हेलिपोर्टमा १३ करोडभन्दा बढी रकम हिनामिना

What To Know छानबिनका क्रममा नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्यता अध्ययन नगरी, आवश्यक पूर्वसहमति र कानूनी प्रक्रिया बाइपास गर्दै डिजाइन, लागत अनुमान,…

उज्यालो नेपाल पार्टी घोषणा : निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव

काठमाडौँ । उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । आज यहाँ पार्टी घोषणसमा पार्टीको…

नागरिक उड्डयन प्राधकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

What To Know काठमाडौं । नागरिक उड्डयन प्राधकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक अधिकरीलाई बुधबार पक्राउ गरेको हो…

सरकार जनतालाई उपत्यकामा थुपार्दै, घरभित्रको चिसो र बाहिरको धुवाधुँलोले रोगी बढ्दै !

What To Know मान्छे धेरै भएकाले उपत्यका फोहोर बन्दै गएको छ । खोलानाला दूषित भएको छ । पानीको अभाव उस्तै छ । यहाँ उब्जनी नभएकाले…

मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद्…

अर्थ View More

एन आई सी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा २० प्रतिशतसम्म छुट

What To Know काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले अब काठमाडौंस्थित दृष्टि आई केयर सिष्टममा उपचार सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका…

एन आई सी एशिया बैंकले NCHLसँग मिलेर नेपाल पे कार्ड जारी गर्ने

What To Know काठमाडौं। एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई स्वदेशी कार्ड सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (NCHL)सँग NEPALPAY Card जारी…

सुनचाँदीको मोल निरन्तर बढ्दो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी…

इन्जिनियर र ऋणीको चाल नबुझ्दा फस्यो बैंक, बचतकर्ता बेलैमा होसियार हौं !

What To Know अहिले यो उमेर समूहमा ऋण लिनेहरुको संख्या बढ्दो छ । उनीहरु करोडौंको हाराहारीमा छन् । सहकारीबाट ६३ लाख सर्वसाधारणले ऋण लिएको बुझिन्छ…

एन आई सी एशिया बैंकका ग्राहकलाई थेरापी सेन्टरमा १० प्रतिशत छुट

What To Know काठमाडाैं । एन आई सी एशिया बैंकका ग्राहकलाई Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा अब १० प्रतिशत छुट उपलब्ध हुने…

प्रदेश View More

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म…

बाढी पहिरोमा परेकाहरूको घर प्रदेश सरकारले बनाइदिने

What To Know बिराटनगर । हालैको बाढी र पहिरोले भत्किएका तथा बगाएका सबै घर कोशी प्रदेश सरकारले पुनर्निर्माण गर्ने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा…

विद्यालय भवन भ्रष्टाचार प्रकरण : ११ जनाविरुद्ध मुद्दा

What To Know आर्थिक वर्ष २०७१-०७२ मा विद्यालयको चार कोठे आरसीसी भवन बनाउन जिल्ला शिक्षा कार्यालय खोटाङ र विद्यालयबीच ३० लाख रुपैयाँमा सम्झौता भएको थियो।…

उखु किसानलाई ७५ करोडभन्दा बढी अनुदान निकासा

What To Know मन्त्रिपरिषद्को निर्णयअनुसार यसपटक किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराइनेछ । यसअघि किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँको दरले प्रोत्साहन पाउँदै आएका…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्रीमा समस्या

काठमाडौँ । चैते धानको उत्पादन वृद्धि भएपछि बिक्रीमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले…

अझै सुध्रेनन् सरकारी कर्मचारी, एक लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको वीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार, नापी कार्यालय वीरगन्ज–पर्सामा कार्यरत…

मधेशका प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौँ। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा…

मधेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

What To Know प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत…

मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । आज प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी…

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

What To Know वीरगञ्ज (पर्सा) । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ…

सहकारी ठगी प्रकरण : आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (शुक्रबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत प्रतिवादीका तर्फबाट बहस हुँदै छ। जाहेरवालाका…

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

काठमाडौँ । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत…

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

What To Know शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले राससलाई जानकारी…

दूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोड

चौतारा(सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैंसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार…

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

What To Know अर्का किसान गीता बलामी महिलामध्ये ठूलो परिमाणमा खेती गर्नेमा पर्नुहुन्छ । आफू १७ वर्षको हुँदा कारितास नेपालले दिएको अग्र्यानिक खेतीसम्बन्धी तालिमबाट कृषिकर्ममा…

बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त…

हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

What To Know कार्यक्रमका संयोजक रजालीका अनुसार कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा नं १ मा अधिकांश किसानले काँक्रा फलाउने गरेका छन् ।…

एकै पालिकामा करोडौँको सुन्तला उत्पादन (भिडियाे)

What To Know यस वर्ष पनि काठेखोलामा सुन्तला उत्पादन बढेपछि यति बेला किसानलाई विक्री गर्न भ्याइनभ्याइ छ । गत वर्षको तुलनामा यस वर्ष झण्डै रु…

मनास्लु क्षेत्रमा वर्ष दिनमा १० हजार पर्यटक

What To Know मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६०५ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत भुवनराज…

‘सुन्तला सुपरजोन’ स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री

वालिङ (स्याङ्जा) । यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा धेरैको सुन्तला बिक्री भएको छ। सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा…

रुरु र छत्रकोटका घरटहरा हटाउँदै स्थानीय

What To Know सडक निर्माणमा बाधा पुगेपछि मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मीले यी दुई पालिकालाई सडक क्षेत्रमा रहेका संरचना हटाउन सहयोगका लागि अनुरोध गरेको…

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

ढोरपाटन (बागलुङ)। बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन्…

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड…

कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी

काठमाडौँ । घोराही उपमहानगरपालिका–१९ रालबाङका नोटबहादुर रोका विगत चार वर्षदेखि कृषिकर्ममा रमाइरहनुभएको छ । यही पेसाबाट उहाँले वार्षिक १० आम्दानी गर्दै आउनुभएको हो । अहिले…

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

देउखुरी (दाङ) । यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन्…

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

सिमकोट (हुम्ला) । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ । सुक्खाले…

जाजरकोट भूकम्प : सार्वजानिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

जाजरकोट । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा…

काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट

What To Know गाउँमा रहेको एउटा कुवाले एक–दुई टोललाई जेनतेन धानेको छ । वडाले खानेपानीको समस्या समाधान गर्न दुईवटा डिप बोरिङ खनेको थियो । ती…

स्याउमा रोग लाग्दा किसान चिन्तित

जुम्ला। स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर…

ठेक्का लिएको सात वर्षसम्म बनेन भेरी नदीमा पुल

जाजरकोट। ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । विसं २०७३ असार ३१ गते…

२७ वर्षपछि टीकापुरमा हवाई उडान

टीकापुर । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित…

मलको अभाव हुँदा खेती गर्न समस्या

कैलाली । कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा…

सुकुम्बासीका हैरानी, जग्गाको आशामा बित्यो २० वर्ष

What To Know कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे। २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका…

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित

What To Know पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,– “हिउँदका…

तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका…

पालिका अपडेट

बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त…

हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

What To Know कार्यक्रमका संयोजक रजालीका अनुसार कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा नं १ मा अधिकांश किसानले काँक्रा फलाउने गरेका छन् ।…

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म…

विद्यालय भवन भ्रष्टाचार प्रकरण : ११ जनाविरुद्ध मुद्दा

What To Know आर्थिक वर्ष २०७१-०७२ मा विद्यालयको चार कोठे आरसीसी भवन बनाउन जिल्ला शिक्षा कार्यालय खोटाङ र विद्यालयबीच ३० लाख रुपैयाँमा सम्झौता भएको थियो।…

भीआईपी र भीभीआईपीलाई फेरि अर्को सुविधा थपियाे आफ्नो तलब आफैं तोक्ने

मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०४९ को दफा ३ मा प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक कति हुने प्रष्ट व्यवस्था थियो । तर, राष्ट्रपतिबाट प्रमाणीकरण भएको संशोधित ऐनमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब र सेवा–सुविधा कति हुने किटान गरिएको छैन । नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको पारिश्रमिक पाउने भनिएको छ ।.

विचार/ब्लग View More

सरकार जनतालाई उपत्यकामा थुपार्दै, घरभित्रको चिसो र बाहिरको धुवाधुँलोले रोगी बढ्दै !

What To Know मान्छे धेरै भएकाले उपत्यका फोहोर बन्दै गएको छ । खोलानाला दूषित भएको छ । पानीको अभाव उस्तै छ । यहाँ उब्जनी नभएकाले…

कन्सल्टेन्सीको लहैलहैमा सन्तान र पूँजी दुवै गुमाउँदै अभिभावक !

What To Know झुटो सर्टिफिकेट बनाउँछन् । त्यो पनि ए प्लस वा ४ जीपीए आएको भन्दै । पर्याप्त सम्पत्ति र विद्यार्थीको पढाई पनि राम्रो देखेपछि…

जो सरकारमा गएपनि ठगहरुकै रजगज चल्दै, जनता आधारभूत अधिकारबाट वञ्चित हुँदै !

What To Know न ६–६ महिनाको जाँचपास गर्छ न रोड परमिट । प्रदूषण पनि चेकजाँच गर्दैन । भाडाको गाडी घरेलु र कम्पनीमा गएर पञ्जीकरण भएको…

समाचार View More

एनपिएल : विराटनगरमाथि लुम्बिनीको सानदार जित, प्लेअफको सम्भावना बलियो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ । टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर…

उज्यालो नेपाल पार्टी घोषणा : निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव

काठमाडौँ । उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । आज यहाँ पार्टी घोषणसमा पार्टीको…

नागरिक उड्डयन प्राधकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

What To Know काठमाडौं । नागरिक उड्डयन प्राधकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक अधिकरीलाई बुधबार पक्राउ गरेको हो…

मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद्…

मनोरञ्जन View More

महानायक हमालले बच्चा नजन्माउनु: निजी निर्णय कि सामाजिक बहस?

What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भोजपुरी म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर र शिल्पाको रोमान्टिक जोडी

What To Know Https. //youtu. बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर…

जेलबाट बाहिरिएपछि अल्लु अर्जुनले के भने ?

What To Know अल्लु अर्जुनले दुर्घटनामा ज्यान गुमाएका महिलाका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । यद्यपि, उनले…

‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई

What To Know प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जित्नुभयो । यस वर्ष ‘मिस वर्ल्ड’मा…

लोक सेवा तयारी View More

आदिवासी जीवनपद्धति र जलवायु परिवर्तन

What To Know परम्परागत फसल चक्र प्रणाली, मिश्रित खेती, र जैविक मलको प्रयोगले माटोको उर्वराशक्ति कायम राख्छ। दक्षिण एसियाका आदिवासी किसानहरूले अपनाएको मलप्रणालीले प्रदूषण न्यूनीकरण…

लाेकसेवा तयारी कसरी गर्ने ? लाेकसेवा परीक्षार्थीका लागि उपयाेगी सुझावहरू

What To Know तपाईंको अध्ययनलाई व्यवस्थित बनाउन दैनिक र साप्ताहिक योजना तयार गर्नुहोस्। यसले तपाईलाई सही दिशामा अगाडि बढ्न र पाठ्यक्रम समयमै पूरा गर्न सहयोग…

क्रिप्टो करेन्सी भनेको के हो ? क्रिप्टो करेन्सीको कारोबार कसरी हुन्छ ? किन नेपालसहित विश्वका धेरै देशहरुमा गैरकानूनी छ ?

What To Know क्रिप्टो करेन्सी (Cryptocurrency) भनेको डिजिटल अथवा भर्चुअल मुद्रा हो, जुन क्रिप्टोग्राफी (cryptography) प्रयोग गरेर सुरक्षित गरिएको हुन्छ। यो केन्द्रीकृत प्रणालीमा आधारित हुँदैन,…

लाेकसेवा कसरी पढ्ने ? यसरी गर्नुहोस् तयारी, एकैचाेटीमा पास

What To Know पढ्ने समयतालिका निर्धारण गर्नुहोस । निरन्तर नपढ्नुहोस । तर पढ्ने समयमा ध्यान केन्द्रित गरेर पढ्नुहोस । बुझेर पढ्नुहोस । पढेको कुरालाई सम्झने…

प्रेरक प्रशंग View More

नाम मात्रैको बन्यो अनलाइन सेवा, दलालीमार्फत काम गराउनुपर्ने बाध्यता उस्तै

What To Know अनुसा थापा. अनुसा थापा अहिले अनलाइनको जमाना छ । प्रविधिका कारण अधिकांश सेवाहरु डिजिटलाइज्ड भइसकेको छ । सरकारले पनि आफ्नो सेवालाई डिजिटल…

नेतादेखि जनतासम्म जडिया, रक्सी खाएरै सिध्याउँदै जीउधन !

What To Know उनीहरुका छोराछोरी अमेरिका, अस्ट्रेलिया पुगेका छन् । तर, रक्सी खानेहरुको घरखेत, परिवारसँगै ज्यानै सिद्धिएको छ । उसको जीवन नै सखाप भएको छ…

एलन मस्कबाट नेपाली युवाहरूले के सिक्न सक्छन् ?

What To Know एलन मस्क (Elon Musk) विश्वका एक अत्यन्तै प्रभावशाली उद्यमी, नवप्रवर्तनकर्ता (innovator), र भविष्यद्रष्टा मानिन्छन्। उनका सफलताहरू — जस्तै Tesla, SpaceX, Neuralink, र…

जसरी पनि शत्रुमाथि विजय प्राप्त हुनेछ, चाणक्यका यी कुरा याद गर्नुहोस्

सबैजना जीवनमा सफल हुन चाहन्छन्। यसका लागि मानिसले कडा परिश्रम पनि गर्छ र जतिबेला ऊ सफल हुन्छ वा सफल हुनको लागि मेहनत गर्छ, धेरै शत्रुहरू…

खेल View More

एनपिएल : विराटनगरमाथि लुम्बिनीको सानदार जित, प्लेअफको सम्भावना बलियो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ । टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर…

एनपिएलः पोखरा ३४ रनले विजयी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९…

एनपिएलः आज दुई खेल हुने

What To Know काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान…

टी-२० विश्वकपको ‘टाई शीट’ नेपालका लागि कति सहज

What To Know नेपालले इङ्ग्ल्यान्ड र इटलीलाई पहिलो पटक सामना गर्न लागेको हो। इङ्ग्ल्यान्ड विश्व वरीयतामा शीर्ष १० भित्र रहेर सीधै विश्वकप प्रवेश गरेको टोली…

एनपिएल : काठमान्डुमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौँ । साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको…

एनपिएलः पोखरालाई ५३ रनले हराउँदै विराटनगरको सानदार सुरुवात

काठमाडौँ। एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार…

राशिफल / वास्तुशास्त्र

आज पौष शुक्ल पूर्णिमा, श्री स्वस्थानी व्रतकथा सुरु

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग…

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण, ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने…

जेष्ठ नक्षत्रमा जन्मिने व्यक्तिको व्यक्तित्व र स्वभाव कस्तो हुन्छ ?

What To Know २७ वटा नक्षत्रहरूमध्ये ज्येष्ठ नक्षत्रको धेरै महत्व छ। ज्येष्ठको अर्थ जेष्ठ हो । यस्तो अवस्थामा यसको प्रभाव यस नक्षत्रमा जन्मेका मानिसहरूमा पनि देखिन्छ। धेरै आकर्षक…

१३० वर्षपछि बैशाख पूर्णिमामा बन्दै ‘महा संयोग’ रातारात चम्किदै यी राशिवालाकाे भाग्य !

प्रत्येक वर्ष बुद्ध पूर्णिमा वैशाख महिनाको पूर्णिमामा मनाइन्छ। शास्त्र अनुसार गौतम बुद्धको जन्म यसै दिन भएको थियो र यसै दिन बुद्धत्व प्राप्त भएको थियो ।…

Facebook Comments
Top